सूचना प्रविधि क्षेत्रमा फड्को मार्न नेपाल तयार: राजदूत आचार्य

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसंख्या बढ्दै गएको र सूचना प्रविधि क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताएका छन्। नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपाललाई सूचना प्रविधिको ‘हब’ को रुपमा विकास गर्न सरकारले सूचना प्रविधि विज्ञहरु, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय … Continue reading सूचना प्रविधि क्षेत्रमा फड्को मार्न नेपाल तयार: राजदूत आचार्य